राष्ट्रिय सभाको बैठक साढे ४ बजे बस्ने

इकागज | जेठ ३, २०८१

काठमाडौँ - राष्ट्रिय सभाको बैठक अपरान्ह ४: ३० बजे बस्ने भएको छ। यसअघि अपरान्ह १: १५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो ।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । 

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।

बुथ क्याप्चर गरेर कांग्रेस पहिलो पार्टी बन्यो, नत्र एमाले पहिलो हुन्थ्यो : ओली (भिडियो)

इकागज | जेठ ३, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुथ क्याप्चर गरेर पहिलो पार्टी बनेको आर...

ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफूले बेचेर कांग्रेसलाई भन्नुभएछ : देउवा

इकागज | जेठ ३, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाल...

सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई, न्यायालयलाई धन्यवाद : जनार्दन शर्मा

इकागज | जेठ ३, २०८१

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि नेकपा माओवादी केन्द्रका नेता तथा पूर्...

जसपा फुटविद्धको रिटमा सर्वोच्चको आदेश - निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्नु

इकागज | जेठ २, २०८१

काठमाडौं - सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुट विरुद्धको रिटमा ...

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ - अध्यक्ष ओली

इकागज | जेठ २, २०८१

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरूलाई चेत...

सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै नेविसंघको प्रदर्शन

इकागज | जेठ २, २०८१

काठमाडौं - सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरे...