शिक्षा

विश्वव्यापीरुपमा प्रविधि क्षेत्रका ८० हजार कर्मचारीले गुमाए जागिर

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- सन् २०२४ को पहिलो चार महिनामा विश्वव्यापीरुपमा प्रविधि क्षेत्रका ८० हजार कर्मचारीले जागिर गुमाएका छन् ।

प्रविधि क्षेत्रको जागिर कटौतीलाई ट्र्याक गर्ने पोर्टल लेअफ डट एफवाईआईको पछिल्लो तथ्यांकअनुसार विश्वव्यापीरुपमा २ सय ७९ प्राविधिक कम्पनीहरुबाट ८० हजार २ सय ३० कर्मचारी कटौती गरिएको हो ।

विश्वव्यापी मन्दीले आईटी/टेक र र स्टार्टअपलाई असर गरेपछि सन् २०२२ र २०२३ मा प्रविधि कम्पनीहरूले विश्वव्यापी रूपमा ४ लाख २५ हजार भन्दा बढी कर्मचारीहरूलाई हटाएका थिए ।

टेक कम्पनीको गैर-संस्थापकका रुपमा पहिलो अर्बपति बन्दै गुगलका सिईओ सुन्दर पिचाई

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- अल्फाबेट इन्क तथा यसको सहायक कम्पनी गुगलका प्रमुख कार्यकारी (सिईओ) अधिकृत सुन्दर पिचाई अर्बपति...

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

इकागज | बैशाख २०, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं...

बाइनान्सका संस्थापकलाई सम्पत्ति शुद्धीकरणको आरोपमा ४ महिना जेल सजाय

इकागज | बैशाख १९, २०८१

काठमाडौँ- विश्वको अग्रणी क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका संस्थापक चाङपेङ झाओलाई सम्पत्ति शुद्धीकरणको आरो...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पुँजीगत खर्च शून्य

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशम...

पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्...