संसद्

संसद्को यो अधिवेशन कानुन बनाउने र जनताका मुद्दामा केन्द्रित हुने विश्वास छ- सभामुख

इकागज | बैशाख २८, २०८१

काठमाडौँ - प्रतिनिधिसभाको बैठक शुरु भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुना साथ सभामुख देवराज घिमिरेले यो अधिवेशनले नीति नियम बनाउन र जनताका सरोकारका विषयमा काम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले राजनीतिक दाउपेचलाई मात्र नभई मुलुकको समृद्धि र नागरिकका मुद्दाहरूलाई केन्द्रमा राखेर कम गर्नुपर्ने बताउँदै संसदमा उठेका विषयलाई प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको सभामुखले बताएका छन् ।

उनले यो अधिवेशन कानुन निर्माण देखि जनताका मुद्दामा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।

संसद्‌ बैठक सुरू (LIVE)

इकागज | बैशाख २८, २०८१

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन सुरू भएको छ । ...

एकीकृत समाजवादीले तत्काल सरकार छोड्ने सम्भावना छैन- उपाध्यक्ष पाण्डे

इकागज | बैशाख २७, २०८१

काठमाडौं - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले तत्काल सरकार नछोड्ने बताएका...

राजनीतिक दवावका कारण विद्यालयहरू मर्ज गर्न कठिन : मन्त्री श्रेष्ठ

इकागज | बैशाख २७, २०८१

काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक र विद्यार्थी अनुपात मिलाउने काम सुरु भइ...

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव संकलन गर्न उपसमिति गठन

इकागज | बैशाख २६, २०८१

काठमाडौँ - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक सेवा प्रसारणसम्बन्धी क...

किन गर्दै छन् सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल ?

इकागज | बैशाख २४, २०८१

काठमाडौँ - सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्द...