सामान्य अंकले बढ्यो नेप्से परिसूचक

इकागज | फागुन २, २०८०

काठमाडौं - नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ५.९१ अंकले बढेको सेयर बजार २०७६.५० विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १३२ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
 

नेप्से परिसूचक बढ्यो

इकागज | माघ २२, २०८०

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो ...

एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख बढी कित्ता शेयरका लागि आवेदन

इकागज | माघ १३, २०८०

काठमाडौँ- एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाखभन्दा बढी कित्ता शेयरका लागि आवेदन परेको छ ...