सुदूरपश्चिम

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

इकागज | माघ १०, २०८०

कञ्चनपुर- कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन् । प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन् ।

उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन, आज सार्वजनिक बिदा

इकागज | माघ ४, २०८०

काठमाडौँ- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । गाउँपालिक...

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन दल सक्रिय

इकागज | पुस २९, २०८०

धनगढी- राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय...