सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल गरेका छन् ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्वदलीय सरकार बनाएर संघीयताको अभ्यास गर्न अपिल गरेका हुन् ।

उनले प्रदेशलाई अनिश्चिततातर्फ नधकेल्न आग्रह गर्दै संकल्प प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका छन् । उनले संकल्प प्रस्ताव संविधानविपरीत भएको भन्दै आफू संविधानभन्दा बाहिर नहिँड्ने स्पष्ट गरे ।  

अहिलेको अवस्थामा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ : उद्धव थापा

इकागज | चैत २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले अहिलेको अवस्थामा मुख्यमन्त्रीले मार्ग प्रशस्त ग...