कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

इकागज | बैशाख २७, २०८१

विराटनगर - कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । 

कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आव्हानलाई बदर गर्न माग गर्दै आफ्नो सरकारलाई निरन्तरता दिन माग गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आव्हान गरेर आजै दाबी पेश गरेका एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् ।
 

कोशीमा हिक्मतलाई मुख्यमन्त्री बनाउन दाबी पेश हुँदै, सर्वोच्चमा रिट दायर गर्न केदार काठमाडौँमा

इकागज | बैशाख २७, २०८१

विराटनगर- कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेश गर्ने...

जेठ ११ मा कोशीको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस

इकागज | बैशाख २६, २०८१

काठमाडौँ - आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष कोशी प्रदेश सरकार...

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

इकागज | बैशाख २५, २०८१

सल्लेरी (सोलुखुम्बु)- विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरू चपेटामा पर्दै गएको स्था...