संगीत

भारतीय गायक राघब शुक्रबार प्रिभेमा आउँदै

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- भारतीय कलाकार कथा गायक राघव काठमाडौँ आउने भएका छन् । आगामी शुक्रवार काठमाडौँस्थित ताहाचलको प्रिभेमा आयोजित सांगीतिक कार्यक्रममा उनी सहभागी भइ प्रस्तुति दिने भएका हुन् ।

नेजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा हुन गइरहेको कार्यक्रममा राघवको प्रस्तुति रहनेछ । कार्यक्रम साँझ ८ बजेबाट सुरु हुने आयोजकले बताएका छन् ।

कार्यक्रममा सहभागी हुन दर्शकले इसेवाबाट टिकट खरिद गर्न सकिने बताइएको छ ।

किशोर तिम्सिनाको धित मर्दो र इख लाग्दो 'अधुरो कथा' [भिडियोसहित]

शुरज थपलिया | बैशाख १, २०८१

काठमाडौँ- संगीत ललितकला हो । सामाजिक चेतनाले हृदयमा उत्पन्न भएको सुन्दर-सुमधुर लहर हो । जसको माध्यमबा...

नाट्य प्रतिष्ठान परिसरमा गायक आचार्यप्रति अन्तिम श्रद्धाञ्जली

इकागज | फागुन १५, २०८०

काठमाडौँ -  वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर नेप...