संगीत

गजल गायक पंकज उदासको निधन

इकागज | फागुन १४, २०८०

काठमाडौँ- भारतीय गजल गायक पंकज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको मृत्यु भएको परिवारले पुष्टी गरेको छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै गजलकारको निधन भएको बताएका छन् ।

उनको आज बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको थियो ।

‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी परेका पद्मश्री पंकज उदासको आज फेब्रुअरी २६ मा निधन भएकोमा हामी उदास परिवार दुःखी छौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

 

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

इकागज | फागुन ६, २०८०

काठमाडौँ- अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती...

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुँदै, माईपे वालेटबाट टिकट लिन सकिने

इकागज | फागुन ४, २०८०

काठमाडौँ- मेनुका पौडेलको आफ्नो पहिलो लाइभ सांगीतिक कार्यक्रम काठमाडौँबाट गर्ने उनको आर्टिस्ट म्याने...

अर्केष्ट्रामा ८ वटा खलः पुचका १४ समूहबाट १५० कलाकारको प्रस्तुति हुने

इकागज | फागुन २, २०८०

काठमाडौँ - आउँदाे शनिबार (फागुन ५ गते ) जय बागेश्वरीमा ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने भएको छ । काठमाडौ...

एलिना चौहानले सञ्‍चारमाध्यमलाई भनिनः यो पत्रकारिताको धर्मले मलाई कति असर गरेको छ ?

इकागज | माघ ९, २०८०

काठमाडौँ- गायिका एलिना चौहानले आफ्ना व्यक्तिगत जीवन गोप्य राख्ने अधिकार आफूसँग मात्र भएको धारणा रा...