संगीत

भारतीय गायक राघब शुक्रबार प्रिभेमा आउँदै

इकागज |
बैशाख ३१, २०८१ सोमबार १६:४८ बजे

काठमाडौँ- भारतीय कलाकार कथा गायक राघव काठमाडौँ आउने भएका छन् । आगामी शुक्रवार काठमाडौँस्थित ताहाचलको प्रिभेमा आयोजित सांगीतिक कार्यक्रममा उनी सहभागी भइ प्रस्तुति दिने भएका हुन् ।

नेजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा हुन गइरहेको कार्यक्रममा राघवको प्रस्तुति रहनेछ । कार्यक्रम साँझ ८ बजेबाट सुरु हुने आयोजकले बताएका छन् ।


कार्यक्रममा सहभागी हुन दर्शकले इसेवाबाट टिकट खरिद गर्न सकिने बताइएको छ ।


Author

थप समाचार
x