सूचना-प्रवधि

स्वचालित विद्युतीय कार (इभी) बनाउने योजनाबाट पछि हट्यो एप्पल

इकागज | फागुन १६, २०८०

काठमाडौँ- अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले स्वचालित विद्युतीय कार (इभी) बनाउने योजनालाई स्थगित गरेको छ ।

स्वचालित विद्युतीय कार बनाउनका लागि खटिएका कर्मचारीलाई एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शाखामा पठाउने तयारी गरेको ब्लुमबर्ग न्यूजले जनाएको छ ।

एप्पलले सार्वजनिक रुपमा उक्त स्वचालित विद्युतीय कार बनाउने योजनाबारे सार्वजनिक रुपमा खासै जानकारी नगराएपनि त्यसका लागि २ हजार कर्मचार खटाएको थियो ।

बीबीसीले जनाएअनुसार विद्युतीय कारको परियोजनाका लागि एप्पलले करोडौ डलर खर्च गरिसकेको छ ।

सामसङले सार्वजनिक गर्‍यो विभिन्न सुविधायुक्त 'ग्यालेक्सी रिंग'

इकागज | फागुन १५, २०८०

काठमाडौँ- दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा ग्यालेक्सी रिंग (औँठी) सार्वजनिक ग...

युरोपेली चुनावलाई 'एआइ'ले प्रभावित बनाउन सक्ने, मेटाले खटायो प्राविधिक टोली

इकागज | फागुन १५, २०८०

क्यार्लिफोनिया- फेसबुक र इन्स्ट्राग्रामको माउ कम्पनी मेटाले एआईले मतदाताहरूलाई धोका दिनबाट रोक्न टोली गठन...

जापानमा रहेका मार्क जुकरवर्गले दक्षिण कोरिया र भारतको भ्रमण गर्दै

इकागज | फागुन १४, २०८०

काठमाडौँ- जापानमा रहेका मेटा प्लेटफर्म इन्का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरवर्गले दक्षिण कोरिय...

इन्ट्यूटिभ मेसिन्स बन्यो चन्द्रमामा अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- अमेरिकी कम्पनी इन्ट्यूटिभ मेसिन्स चन्द्रमामा व्यावसायिक अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी बन्...

विदेशको कार्यालय ह्याक गर्न सक्ने क्षमता रहेको चिनियाँ टेक फर्मको दावी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- एक चिनियाँ साइबर सेक्युरिटी फर्मले बेलायतको विदेशी कार्यालयहरू ह्याक गर्न सक्ने क्षमता भएको दा...

भारतले विकास गर्‍यो ‘गुगल प्ले स्टोर’को बदलामा ‘इन्डस एप स्टोर’

इकागज | फागुन ११, २०८०

काठमाडौँ- यदि तपाईं एन्ड्रोइड उपकरण प्रयोग गर्नुहुन्छ भने तपाईंले आफ्नो उपकरणमा कुनै पनि एप डाउनलोड गर्न...