क्रिकेट

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन क्यानले अगाडि बढायो भिसा प्रक्रिया

इकागज | जेठ ८, २०८१

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढेको बताएको छ ।

क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् । उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा आईसीसीसँग समेत पहल भइरहेको उल्लेख गरे ।

यसअघि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएसँगै टी-२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ ।

वेस्ट इन्डिजका फिल सिमोन्स पीएनजीको विशेष प्रशिक्षक नियुक्त

इकागज | जेठ ७, २०८१

काठमाडौँ- वेस्ट इन्डिजका पूर्व अलराउन्डर तथा अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षक फिल सिमोन्स पपुवा न्यूगिनी (पीए...

पञ्जाबमाथि हैदराबादको शानदार जित, कलकताविरुद्ध क्वालिफायर खेल्ने

इकागज | जेठ ७, २०८१

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्समाथि सनराइजर्स हैदराबादले शानदार जित हात प...

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि

इकागज | जेठ ५, २०८१

काठमाडौँ- सुदूरपश्चिम प्रदेशललाई पराजित गर्दै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियो...

गौतम गम्भिरलाई भारतीय टिमको प्रशिक्षक बनाउने योजनामा बीसीसीआई

इकागज | जेठ ५, २०८१

काठमाडौँ- भारतको क्रिकेट बोर्ड बीसीसीआईले भारतका पूर्व क्रिकेटर गौतम गम्भिरलाई मुख्य प्रशिक्षक बनाउने तया...