विचार-वार्ता

संसद्‌मा पनि विभेद महसुस हुन्छ

विना लामा | फागुन १२, २०८०
सांसदको मुख्य भूमिका भनेको कानुन निर्माण नै हो । तर सांसदहरु कानुन निर्माणका क्रममा सदनमा ‘हो र होइन’ भन्नेमा मात्रै सीमित छन् । संसद्मा विधेयकका मस्यौदा कहाँबाट आउँछन् ? कसले मस्यौदा तयार पार्छ ? ...

अबको पार्टी : सबल, सक्षम र जनताको कांग्रेस

करिना पुरी | फागुन ८, २०८०
नेपाली कांग्रेस यतिबेला महासमिति बैठकको चटारोमा छ । महासमिति बैठक कांग्रेसको नीति निर्माण गर्ने थलो हो ।  कांग्रेसले अहिले आफ्नो स्पष्ट नीति र कार्यदिशा ल्याउनु जरुरी छ । हामीले यो देशको हरेक परिवर्तनको ...

विचार

विकास र समृद्धिका लागि चुनावमा एउटा दललाई बहुमत दिलाउनुपर्छ

राजकुमार गुप्ता | फागुन ८, २०८०
देश विकास, दिगो शान्ति स्थापना र भ्रष्टाचारविहीन समाज निर्माणका लागि नेकपा (एमाले) सदनमा प्रभावकारी भूमिका खेल्न तयार  छ । सरकारले संसद्लाई प्रभावकारी तुल्याउन यसपटक पनि पर्याप्त विधेयकहरू उपलब्ध गराएर बिजनेस दिने सम्भावना कम देखिसकिएको छ । अहिले संसद्को अधिवेशन चालु छ । तत्काल निष्कर्षमा पुर्याउनुपर्ने पुराना र महत्त्वपूर्ण विधेयकको सङ्ख्या धेरै छ । हिउँदे अधिवेशन सुरु भएको यतिका दिन भइसक्यो बिजनेस नपाएर सदन का...