समाज

सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ

इकागज | बैशाख ३१, २०८१
सङ्खुवासभा- सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए ।  पेस्तोल बोकेर हिँड्डुल गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा प...