डिफेन्स

इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित रहेको सेनाको भनाइ

इकागज | असोज २०, २०८०

काठमाडौं - इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।  नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए।

शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन्। ​यसैबीच हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तीमा पनि सात जना नेपाली घाइते भएका छन्।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा सात नेपाली पनि घाइते भएको बताइएको छ।

स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुस्– प्रधानसेनापति शर्मा

इकागज | भदौ २४, २०८०

काठमाडौँ -  प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण ...

पृतनापति समन्वयात्मक बैठक : उपप्रधानमन्त्री खड्काको सम्बोधन

इकागज | भदौ २१, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषय...