राजनीति

प्रधानमन्त्री बन्‍ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखियो : शेखर कोइराला

इकागज | जेठ ५, २०८१
काठमाडौँ- नेपाली कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसंगै नीति पनि परिवर्तन हुने गरेका कारण वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री बन्ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखिएको उनले उल्लेख गरे । कोइरालाले संसदमा गृहमन्त्रीलाई बोल्न दिन ...