राजनीति

सहकारीको रकम दूरुपयोग गर्नेलाई कारबाहीको माग गर्दे महिला संघको प्रदर्शन

इकागज | जेठ १, २०८१
काठमाडौँ - सहकारीको रकम दूरुपयोग गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्दै कांग्रेस निकट नेपाल महिला संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।  सहकारीको रकम दूरुपयोग हुँदा समग्र क्षेत्र नै समस्यामा परेको भन्दै महिला संघले सहकारीको रकम दूरुपयोग गर्नेलाई कानुनी कारवाही गर्न सरकारलाई दवाव दिने भन्दै काठमाडौंमा विरोध र्‍याली सहित प्रदर्शन गरेका हुन् । उनीहरुले सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न माग गरेका छन् । ...