कला

फिल्म ‘कल्की २८९८ एडी’ मा अमिताभ बच्चनको लुक्स सार्वजनिक

इकागज | बैशाख ९, २०८१
काठमाडौँ- बलिउडमा यस वर्षको सबैभन्दा ठूलो साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ का निर्माताले आइतबार फिल्मको अमिताभ बच्चनको नयाँ पोस्टर सार्वजनिक गरेका छन् । निर्माताले सेयर गरेको फिल्मको नयाँ...

‘बजरंगी भाइजान’ र ‘राउडी राठौर’ को सिक्वेल बन्ने

इकागज | बैशाख ९, २०८१
काठमाडौँ- सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ र २०१२ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘राउडी राठौर’ को सिक्वेलको अपडेट बाहिर आएको छ । यी दुई चलचित्रको काम छि...

'पुजार सार्की'को पहिलो गीत 'दर्शन गरेँ' सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य

इकागज | बैशाख ८, २०८१
काठमाडौँ- आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र 'पुजार सार्की' को पहिलो गीत 'दर्शन गरेँ' सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय 'कौडा नृत्य' मा आधारित छ । यस गीतमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिर...