प्रवास

नेपाल-चीनको संयुक्त वक्तव्यमा के छ ? {संयुक्त वक्तव्य}

इकागज | असोज ९, २०८०
काठमाडौँ- नेपाल र चीनको संयुक्त वक्तव्य जारी भएको छ । नेपाल र चीनबीच सोमबार भएको १२ सम्झौता र एक सहमतिबारे मंगलबार बिहान संयुक्त वक्तव्य जारी भएको हो । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटमा सन् २०१९ मा भएको सीको नेपाल भ्रमणबारे  स्मरण गरेका थिए । संयुक्त वक्तव्यमा चिनियाँ पक्ष नेपाली उत्पादनलाई चीन निर्यातमा सहजीकरण गर्न तयार भएका छन् । नेपालबाट रागाँ र ...