सरकार

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गरिने

इकागज |
जेठ १, २०८१ मंगलबार १६:५९ बजे

काठमाडौँ- सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने भएको छ । 

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिलालााई आर्थिक रूपमा सक्षम र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने घोषणा गरेका हुन् । 



Author

थप समाचार
x