११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?
![](https://ekagajcdn.prixacdn.net/media/albums/vote_counting_chunab_election_WNjLeNcl7v.jpg)
काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले ३५,७९० मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३४,५९५ मत पाएका छन् ।
शिवाकोटीभन्दा ११९५ मतले कार्की अगाडी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया