फोटो फिचर

वीर अस्पतालमा काेभिडविरुद्धकाे बुस्टर डाेज लगाउन लाइन (फाेटाेफिचर)

अनुज बज्राचार्य |
माघ ५, २०७८ बजे

काठमाडाैँ – काठमाडौंका १७ स्थानबाट आजदेखि काेभिडविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा स्थानबाट अग्रपङ्क्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज दिइरहेकाे छ ।


साेही क्रममा वीर अस्पतालमा काेभिडविरुद्धकाे बुस्टर डाेज खाेप लगाउन लाइन बसिरहेका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख शम्भु काफ्लेका अनुसार आठवटा सरकारी अस्पताल र नाकासहित नाै वटा निजी अस्पतालबाट गरी १७ स्थानबाट खोप दिन लागिएको हो ।

सरकारले आइतबारदेखि नै बुस्टर मात्रा लगाउन निर्देशन दिएको थियो । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार