फोटो फिचर

राष्ट्रियसभा सदस्य उपनिर्वाचन

यसरी हुँदैछ हेटौंडामा मतदान (फोटोफिचर)

सुसन लामिछाने |
जेठ ६, २०७८ बजे

काठमाडौँ : बागमती प्रदेशमा रिक्त एक राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । ९ बजेदेखि मतदान सुरु भएको हो । हैटौंडामा भइरहेको मतदानमा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने क्रम जारी छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन् । 


उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमाले माधवकुमार नेपाल समूहका संयुक्त उम्‍मेद्‍वार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।



 



Author
थप समाचार