फोटो फिचर

मनै लोभ्याउने गाउँका घर (फोटोफिचर)

सृजना खड्का |
माघ ४, २०७९ बजे

काठमाडाैं । रामेछाप, गोकुलगंगा गाउँपालिकाका परम्परागत घरहरू । केही वर्ष अघिसम्म बाक्लै रूपमा देखिने यस्ता परम्परागत घरहरू बिस्तारै पातलिन थालेका छन् । गाउँमा कमेरो र रातोमाटोले पोतिएका घरहरू लोप हुन थालेका छन्। हाल यहाँ कंक्रिटका पक्की घर बनाउने लहर चलिरहेको छ ।




Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।

थप समाचार