फोटो फिचर

पासपोर्ट समयमै पाउनुपर्ने माग गर्दै प्रदर्शन (फोटो फिचर)

सौरभराज शर्मा |
असार १९, २०७९ बजे

काठमाडौँ - राहदानी वितरणमा ढिलासुस्ती भएको भन्दै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले आइतवार  राहदानी विभाग त्रिपुरेश्वरमा घेराउ तथा ध्यानाकर्षण गरेको छ। गरेको छ । युवा संघका कार्यकर्ताहरूले राहदानी वितरण समयमै हुनुपर्ने लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । 




Author
थप समाचार