फोटो फिचर

मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीमाथि लाठीचार्ज र अश्रुग्यास (फोटो फिचर)

अनुज बज्राचार्य |
असार ६, २०७९ बजे

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मूल्यवृद्धिको विरोध गर्दै त्रिचन्द्र कलेज अगाडि अनेरास्ववियूको समन्वयमा निकालिएको मसाल जुलुसमा प्रह्रीसँग झडपसमेत भएको थियो ।

 




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार