फोटो फिचर

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनको र्‍याली (फोटोफिचर)

अनुज बज्राचार्य |
असार ३, २०७९ बजे

काठमाडौँ -  ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज विभागले बृहत शान्ति र्‍याली गरेको छ । र्‍याली रत्नपार्कबाट लैनचौरस्थित ब्रिटिश राजदूतावाससम्म पुगेको थियो । 




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार