फोटो फिचर

काठमाडौँ सहर हेर्दा लाग्छ रहर [फोटो फिचर]

इकागज |
जेठ ७, २०७९ बजे

काठमाडौँ- देशको संघीय राजधानी काठमाडौँ सधैँ अस्त-व्यस्त हुन्छ ।  चोक र गल्लीमा प्राय: थुप्रिरहने फोहरले बेलाबेलामा कुरुप बनाउँछ । सहरको अस्तव्यस्तता र ट्राफिकले मानिसहरू वाक्क-दिक्क हुन्छन् ।


तर, काठमाडौँको पहिचान र परिचय यतिमात्रै होइन ।  काठमाडौँ सुन्दर छ । अहिले राजधानी सडकपेटी हरियो बनेका छन् । 

राता, पहेँला र बैजनी फूल फुलेर सुन्दरता थपेको छ । 

हेरौ केही सुन्दर दृष्य: 

तस्बिर: न्युज एजेन्सी नेपाल



Author
थप समाचार