ट्याक्टर दुर्घटना परी एक जनाको मृत्यु

काठमाडौँ - खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान रावाबेशी गाउँपालिका-५ भदौरेस्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
ढुंगा बोक्न जाँदै गरेको प्रदेश २-०३-००१ त ३२९४ नम्बरको ट्याक्टर दुर्घटनामा पर्दा रावाबेशी-५ का रोशन बिकको मृत्यु भएको हो । ट्याक्टरबाट लडेर चक्काले किची उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्याक्टर र चालक रावाबेशी-३ का रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया