लागुऔषधसहित एक जना पक्राउ

महोत्तरी - प्रतिबन्धित लागुऔषधसहित महोत्तरीमा आज एक जना पक्राउ परेका छन् ।
प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा महोत्तरी बर्दिबास-१ बस्ने ४३ वर्षीय मोहन न्यौपानेलाई पक्राउ परेका हुन् ।
चेकजाँच गर्ने क्रममा न्यौपानेको साथबाट स्पास्मो प्रोक्सिभन लेखिएको ३ पत्तामा २४ पिस र नाइट्रोभेट-१० लेखिएको १ पत्तामा १५ पिस प्रतिबन्धित लागुऔषध बरामत गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया