सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एक जना पक्राउ

महोत्तरी - महोत्तरीको लोहरपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट आइतबार सशस्त्र प्रहरीले मेड इन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित एक जनालाई
पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय मोहम्मद राजा कवाडी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश खुट्टापीपराडीद्वारा खटिएकाे प्रहरी टाेलीले उक्त पेस्तोल तथा ११ वटा नाइट्रोभेट ट्याब्लेट र १० ग्राम गाँजासहित पक्राउ गरेकाे हाे ।
पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागुऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया