मस्तकलाले जितिन् वेस्टर्न् युनियनको ५ लाख पुरस्कार

काठमाडौँ - वेस्टर्न् युनियनले चाडपर्व लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत मस्तकला नेपाली बिकले ५ लाख जितेकी हुन्। उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
युनियनको चाडपर्व लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म संञ्चालन गरेको थियो नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट- ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया