डा.मुक्ति श्रेष्ठले कांग्नेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अर्घाखाँची - नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष नेपाली कांग्रेसका नेता डा. मुक्ति श्रेष्ठले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा. श्रेष्ठले जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।
श्रेष्ठले कोभिड तथा अन्य समयमा अर्घाखाँचीका विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आएका छन् । श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा अर्घाखाँचीबाट (जनजाति तर्फबाट) सर्वाधिक मत प्राप्त गरि विजयी भएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया