केन्द्रीय सदस्य परियारले सह-महामन्त्री पदमा उम्मेदवारी दिने
काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा परियारले हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सह-महामन्त्री पद राखिएको भन्दै उनले समावेसी क्लस्टर अनुसार सह-महामन्त्रीको उम्मेदवारी घोषणा गरेको बताए ।
पार्टीको विचार र दृष्टिकोण सहि ढंगले प्रस्तुत गर्नुपर्ने र आफुले पार्टीलाई अग्रमोर्चामा लैजान भूमिका खेल्ने उनले बताए । परियारले आफुलाई अत्यधिक मतले विजयी गराउने विश्वास व्यक्त गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया