फोर्ड नेपालले रोडसाइड असिस्टेन्स सेवा

काठमाडौँ- फोर्ड नेपालले 'रोडसाइड असिस्टेन्स' सेवा दिने जनाएको छ । बडादसैँ र तिहारलाई मध्यनजर गर्दै ग्राहकको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको कम्पनीले जनाएको छ ।
दसैँ र तिहारलाई मध्ये नजर राख्दै आफ्नो ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको जनाएको छ । दशैंमा नेपालभित्र आवतजावत धेरै नै हुने गर्छ, मानिसहरू आफ्नो घर, आफन्तकोमा जान्छन्, साथीभाइ भेट्छन् र हप्तैभरि नेपालीहरूको महान चाडको संस्कृतिमा रमाउँछन् ।
रोडसाइड असिस्टेन्स कुरिनटार, सिन्धुली, बिर्तामोड, विराटनगर, वीरगन्ज, नारायणघाट, पोखरा, बुटवल, दाङ, नेपालगन्ज र धनगढीमा रहेको कम्पनीले जनाएको छ ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया