एनसेलको 'पेजी' डेटा प्रति एमबी एक रुपैयाँमा

काठमाडौँ - चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले विभिन्न योजना ल्याएको छ। एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाएर प्रति एमबी १ रूपैयाँ बनाएको छ जनाएको छ ।
त्यस्तै एनसेलमा ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप ब्यालेन्स वा डेटा पाउन सकिने भएको छ। दशैं, तिहार र छठका अवसरमा ल्याइएको पेजी अन्तर्गत १ रूपैयाँ प्रति एमबी अफर २० असोजबाट लागू भएको छ। त्यस्तै, रिचार्जमा बोनस योजना २३ असोजबाट लागू भएको छ । यो योजना ९० दिनसम्म लागू हुने एनसेलले जनाएको छ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया