ग्लोबल आइएमइ लघुवित्तले घोषणा गर्यो बोनस सेयर

काठमाडौँ - ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरणयोग्य मुनाफा चुक्ता पुँजीको २८ प्रतिशत छ । १२ करोड ८ लाख ७५ हजार ९ सय १५ रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने लघुवित्तको प्रस्तावमा उल्लेख छ ।
लघुवित्तका अनुसार हाल चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार चार सय ११ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वार्षीक साधारणसभामार्फत पारित गराएर बोनस सेयर बाँडने लघुवित्तले जानकारी दिएको छ ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया