सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा फेरि पनि हेर्न नमिल्नेमा परेको छ । १० वर्षदेखि सर्वाेच्चमा विचाराधिन रहेको उक्त मुद्दा आजको संवैधानिक इजलासले हेर्न नमिल्नेमा राखेको हो ।
संवैधानिक इजलासका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश हुनुअघि विपक्षीको तर्फबाट उक्त मुद्दामा बहस गरेको र आज उनकै इजसालमा मुद्दा परेपछि हेर्न नमिल्नेमा परेको हो । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरुद्ध पूर्णिमाया लामाले मुद्दा दायर गरेकी हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया