आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

'इनफिनिक्स हट सिक्स्टी आइ' बबाल फोन आयो!

काठमाडौं – ‘इनिफिक्स नेपाल’ले अफिसियल रूपमा ल्याएको छ नयाँ हट सिक्स्टी आइ ल्याएको छ। हट सिक्स्टी आइ – जसलाई नाम दिइएको छ “ द बबाल फोन ”, र अहिले यो फोन सबैको नजरको केन्द्र बनेको छ। यो सामान्य फोन होइन – यो फील हो, स्टाइल हो, अनि धमाका फिचरहरू भएको धमाकेदार अफर हो – त्यो पनि मात्र रु. १४,९९९ मा!

किन हो यो साँच्चै बबाल?
🔋 45W FastCharge + 5160mAh को 5 वर्ष टिक्ने ब्याट्री
– एक पटक चार्ज, धेरै बेरको टेन्सन फ्री साथ।
⚙️ Helio G81 अल्टिमेट चिपसेट
– ४८ महिनापछि पनि बटरजस्तै स्मूद। नो लाग, नो ड्रामा।
🤖 One-Tap Infinix AI
– एक ट्यापमै स्मार्ट काम। तपाईंको आफ्नै डिजिटल सहयोगी।
📍 GyroPro नेभिगेसन
– लेनसम्म देखिने सटीक दिशा।
📸 स्टाइलिस ट्रिपल क्यामेरा सेटअप
– राम्रो फोटो मात्र होइन, हेर्दा पनि स्मार्ट देखिने डिजाइन।
📱 7.7mm को स्लिम बडी र कलर-पप लुक्स डिजाइन
– यति स्लिम कि देखाएर हिँड्न मन लाग्ने!

तपाईंको बजेटमै अट्ने अफर:
💾 6GB RAM + 128GB स्टोरेज – रु. १५,९९९
💾 4GB RAM + 128GB स्टोरेज – रु. १४,९९९
– अब देशभरका सबै Infinix अधिकृत स्टोरहरूमा उपलब्ध!

कोको लागि हो त हट सिक्स्टी आइ?
हट सिक्स्टी आइ विशेष गरी Gen-Z गेम खेल्नेहरू, पढाइसँगै क्रिएटिभ काम गर्नेहरू, फेसन र ट्रेन्ड पछ्याउनेहरू र आफ्नो फोनबाट फरक देखिन चाहनेहरूका लागि हो।
यो स्टाइलिश छ, पावरफुल छ र तपाईंको energy सँग मेल खाने फोन हो।

🛡️ बोनस फाइदा:
✅ १८ महिनाको वारेन्टी
✅ १०० दिनभित्र एकपल्ट फ्री स्क्रिन चेन्ज (पानी क्षति बाहेक)

Infinix को लक्ष्य भनेको सबैलाई गुणस्तरीय प्रविधि सुलभ बनाउने हो।
हट सिक्स्टी आइसँगै, हामी तपाईंलाई डिजाइन, परफर्मेन्स र ब्याट्री लाइफको अटुट मिश्रण दिन ल्याएका छौँ — त्यो पनि अत्यन्तै मूल्यवान मूल्यमा!