काठमाडौँका तीन ठाउँमा आज प्रदर्शन, ५ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौँमा प्रदर्शन गर्दैछ । प्रसाईँ समूहले आज कोटेश्वरमा प्रदर्शन गर्दैछ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाममा प्रसाईँ समूहले प्रदर्शन गर्न लागेका हुन् ।
आजै नेकपा एमालेले पनि काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । यता सहकारी पीडितहरूको प्रदर्शन पनि माइतीघरमा जारी छ ।
शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रतिक्रिया