चाबहिलमा काठ गोदाममा आगलागी

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ ।
काठमाडौँ महानगरपालिकाको नगर प्रहरीका अनुसार चाबहिलको सरस्वती नगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।
अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएको प्रहरीले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया