एआईका लागि अमेरिकाभन्दा चीनले बढी वैज्ञानिक उत्पादन गर्दै
काठमाडौँ- च्याटजिपिटीजस्ता च्याटबटहरूलाई शक्तिशाली बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा चीनभन्दा अमेरिका धेरै माथि छ ।
तर, एक अध्ययनका अनुसार नयाँ पुस्ताको मानवीय प्रविधिको विकासका लागि चाहिने वैज्ञानिकहरूको उत्पादनमा अमेरिकाभन्दा चीन धेरै माथि रहेको देखाएको छ ।
नयाँ अध्ययनलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले जनाएअनुसार चीनले विश्वकै आधा एआई अनुसन्धानकर्ता/वैज्ञानिकहरू उत्पादन गरिरहेको छ । जबकि अमेरिकाले केवल १८ प्रतिशतमात्र वैज्ञानिक उत्पादन गर्न सफल भएको थिंक-ट्यांक मार्कोपोलोको अध्ययनले देखाएको छ ।
अध्ययनले देखाएअनुसार चीनले ३ वर्षपहिले केवल एक तिहाइमात्र वैज्ञानिक उत्पादन गर्ने थियो । अमेरिका भने पहिलेकै अवस्थामा रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया