बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु

काठमाडौँ- विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

गत १४ फागुनमा तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथि बिहीबारबाट प्रतिनिधिसभामा छलफल सुरु भएको हो । 

उक्त विधेयकमाथि अहिले सांसदहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।