उज्ज्वल थापाको स्वास्थ्य जटिल, आर्थिक संकलन बन्द

काठमाडौँ : कोभिड-१९ संक्रमणबाट ग्रसित विवेकशील समूहका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था झन् जटिल भएको छ । मेडिसिटी अस्पतालमा उपचारारत थापाको स्वास्थ्य अवस्था शनिबार बिहानदेखि झन जटिल बनेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार मेडिसिटी अस्पतालका विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी उपचारमा खटिएपनि अवस्थामा सुधार आउन नसकेको बताइएको छ । यस्तै स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने आर्थिक सहयोग संकलन अभियान बन्द गरिएको छ ।
पछिल्लो २४ घण्टामा ५० लाख रुपैयाँभन्दा बढी संकलन भएपनि अब थप सहयोग संकलन बन्द गरिएको पाण्डेले जानकारी दिएका छन् ।

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

प्रतिक्रिया