कर्णालीको माओवादी केन्द्र प्रमुख सचेतकमा ठम्मर बिष्ट

सुर्खेत : माओवादी केन्द्रको कर्णाली प्रदेशको प्रमुख सचेतकमा ठम्मर बिष्ट नियुक्त भएका छन् । बिहीबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले बिष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो ।
यसअघि प्रमुख सचेतक सीता नेपाली मन्त्री भएपछि बिष्टलाई मुख्यमन्त्री महेन्द्र शाहीले बिहीबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया