खेलकुदमन्त्री लिम्बूलाई डेंगु सङ्क्रमण

काठमाडौं - युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगु सङ्क्रमण भएसँगै उनलाई शनिबार वीर अस्पताल भर्ना गरिएको छ।
मन्त्री लिम्बूलाई १०२ ज्वरो आउनुका साथै टाउको दुख्ने, जीउ दुख्ने, वाक वाक लाग्ने जस्ता लक्षण देखिएकोले वीर अस्पतालको नयाँ भवनमा एक महिना अघि सुरु गरिएको भिआइपी कक्षमा उपचार गराई रहेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले बताए।
डा. लिम्बू केही दिन अघि मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किए लगतै स्वास्थ्य समस्या आएकोले वीर अस्पताल आई भर्ना भएका हुन्। उनको उपचार डा ध्रुव गैरेको टिमले गरिरहेको छ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया