कोटहीमाई गाउँपालिकाका इन्जिनियर ४५ हजार घुस रकमसहित पक्राउ

काठमाडौँ– रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव ४५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अर्विन्दकुमार यादवलाई घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताएका हुन् ।
इन्जिनियर यादवले रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको नापजाँचपछि भुक्तानी प्रयोजनका लागि ४५ हजार घुस लिएको पाइएपछि पक्राउ गरिएको आयोगले जनाएको छ । यादवलाई अहिले पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया