लमजुङ केन्द्र भएर ५.८ म्याग्नीच्युडको भूकम्पको धक्का

काठमाडौँ : लमजुङ केन्द्र भएर ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।
भूकम्पको धक्का लमजुङलगायत काठमाडौँमा पनिमहसुस गरिएको छ । यो भूकम्प २०७२ सालको भूकम्पको पराकम्प हो ।

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रतिक्रिया