अक्सिजन आपूर्तिमा सरकारलाई सेनाको सहयोग
काठमाडौँ : नेपाली सेनाले कोभिड-१९ को संक्रमण बढेपछि अक्सिजन आपूर्तिमा सरकारलाई सहयोग गर्न ढुवानीमा जनशक्ति खटाइरहेको बताएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचनामा 'नेपाल सरकारको प्रयासमा नेपाली सेनाले कोभिड-१९ व्यवस्थापन तथा संचालन केन्द्र, जनसंख्या तथा स्वास्थ्य र गृह मन्त्रालयसँगको समन्वय र सहकार्यमा अक्सिजन प्लान्टहरूको संचालन तथा अक्सिजन सिलिन्डरको ढुवानी कार्यमा आफ्नो जनशक्ति खटाउने तथा हवाइ एवं सडक सवारी साधनहरुको प्रयोगमार्फत सहयोग पुर्याउँदै आएको' उल्लेख छ ।
अक्सिजन प्लान्ट संचालनमा खटीएको जनशक्तिको विवरण:

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रतिक्रिया