१०२ वर्षमा जोशी

काठमाडौं: संस्कृतिविद् सत्यमोहन जोशीले ‘शताब्दी पुरुष’ को उपाधि पाउँदा उमेरले सय वर्ष टेकेकै थिएनन् । सय वर्ष पुग्नु पाँच वर्ष अघि नै नइ प्रकाशनले जोशीलाई शताब्दी पुरुषको उपाधि दिएको थियो । जोशी ९८ वर्षको उमेरका भएपछि सरकारले नै ‘शताब्दी पुरुष’को उपाधि दिएको थियो । उनै शताब्दी पुरुष जोशी बिहीबारबाट १०२ वर्ष पुगेका छन् ।
जोशी वि.सं.१९७७ बैशाख ३० गते ललितपुरमा जन्मिएका हुन् । जोशीले नेपालको लोक संस्कृति, वाङ्मयसम्बन्धी झन्डै पचासभन्दा बढी कृति लेखेर तीन पटक मदन पुरस्कार पाएका छन् ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया